सुन्दर पाउहरु नेपाल
जसले परमप्रभुको नाम पुकार्छ उसले उद्धार पाउनेछ
"कति सुन्दर छन् ति पाइलाहरु जसले हिमालमा सुसमचार ल्याउछन्"
यस वेवसाइट भित्र तपाईले नेपालको हिमाली जातिहरुको बारेमा धेरै रोचक तथा तथ्यपरक जानकारीहरु पाउनुहुनेछ ।
साथै परमेश्वरले यी जातीहरुको माझमा गर्नुभएको अचम्मको प्रेमको बारेमा पनि जानकारी पाउनुहुनेछ । कृपया धैर्यतापुर्वक हाम्रा साईटहरुमा जानुहोस र आनन्द लिनुहोस ।
विश्वमा भएका जाति समूहको संख्या: १६,५९८
सुसमचारको पहुँच नपुगेका जाति समूहको संख्या : ७,१०९
नेपालमा भएका जाति समूहको संख्या: २४२
नेपालमा भएका तिब्बती जाति समूहको संख्या: २३